मतदातालाई धम्काउदै देउवा र आरजु, बजेट रोक्ने चेतावनी
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान अहिले आफ्नै गृह जिल्लामा छ । हिजो गृह जिल्ला डडेल्धुरा पुगेका देउवा अझै केही दिन त्यही बस्ने भएका हुन् । देश भरी पाँच दलीय गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले सभापतिकै