राजनीति

सिर्जना सिंहको कुकुरले टोकेर पुण्य गौतम घाइते

    नेकपा एसका नेतासमेत रहेका सामाजिक सञ्जालका भाइरल म्यान पुण्य गौतम गत बिहिबार प्रकाशमान सिंह र सिर्जना सिंहलाई भेट्न चाक्सीबारीस्थित उनीहरुको निजी बंगलामा पुगे । राजनीतिक प्रयोजनले त्यहाँ पुगेका उनी शरीर र मनमा गहिरो चोट लिएर फर्किनुपर्यो । सिंह