बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वार्ड नेकपा एमालेले जितेको छ । मेयरमा १४२५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११५१२ मतमा रोकिए । दुईजनाको मतको अन्तर २७३८ छ । त्यस्तै उपमेयरमा १४३१४
काठमाडौं महानगरपालिकाको जारी मतगणनाअन्तर्गत अहिलेसम्म ४ वडाको गणना सकिएको छ । ७ वटा वडाको गणना जारी छ ।
टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी पुनः विजयी भएका छन् । उनी १० हजार ३ सय