राजनीति

५१ दिनमा ३ मुख्यमन्त्रीको राजीनामा

    मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजीनामा दिएका छन् । मुख्यमन्त्री नियुक्ति विवादलाई लिएर सर्वोच्च अदालतमा कार्तिक २४ गते र कार्तिक २५ गते रिट दर्ता भएपछि उनलाई सर्वोच्चकै आदेश अनुसार चाँडै विश्वासको मत लिनु पर्ने बाध्यता आइलाग्यो । मुख्यमन्त्री