राजनीति

बिहे गरेर ल्याएको भोलिपल्टै विदेशीलाई नागरिकता दिन सकिँदैन : कमल थापा

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टोमात्र नभएको बताएका छन् । थापाले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति हुन नसकिने बताएका हुन् । गृहजिल्ला मकवानपुरको बकैया गाउँपालिकामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई थापाले