राजनीति

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने काङ्ग्रेको तयारी

    अबको राष्ट्रपति कसलाई बनाइएला भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ । पश्चिमा शक्तिले बाबुराम भट्टराईलाई राष्ट्रपति चयन गर्न दबाब पैदा गर्न थालेको बुझिएको छ, जबकि सत्ता गठबन्धनका कुनै पनि नेताहरू बाबुरामप्रति सकारात्मक छैनन् । त्यसैले राष्ट्रपति चयनमा पश्चिमी