मंगसिर ४ गते हुने प्रदेस सभा सदस्यको निर्वाचन आउन केहि दिन मात्र बाँकी रहेको अवस्थामा उम्मेदवारहरु महत माग्न जनताको घरदैलोमा पुग्ने क्रम निकै तीव्र बनेको छ। देशको नीतिनिर्माणको तहमा पुग्ने कसरतमा रहेका उम्मेदवारहरुले निर्वाचन प्रचारको दौरानमा विभिन्न फरक
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल घरदैलोमा व्यस्त छन् ।
काठमाण्डौ क्षेत्र नं १ (२ ) मा नेकपा एमालेका तर्फबाट प्रदेस सभा सदस्य उम्मेदवार रहेका गणेश प्रसाद दुलालले