प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रूपमा राप्रपा सांसद पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । बुधबार शीतल निवासमा एक समारोहबीच राष्ट्रपति भण्डारीले राणालाई शपथ गराएकी हुन् । बिहीबार ज्येष्ठ सदस्य राणाले २७४ प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने छन् ।
सोमबार रातिसम्म गगन थापाको ‘कोर टीम’ ले ३४ जना सांसद आफ्नो पक्षमा निकालेको थियो । जतिबेला गगनको टीमका
राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चयन भएका छन् । आज बसेको राप्रपा संसदीय
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन् । आज मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको ‘एमाले जनताको