नेपाली कांग्रेसको विवाद समाधान गर्न भएको पहिलो चरणको वार्ता सकिएको छ । वार्ताका विषयलाई आ-आफ्नो समूहसँग छलफलमा गरेपछि फेरि बैठक बस्ने गरी पहिलो चरणको वार्ता सकिएको हो । सहमति जुटाउनको लागि दुवै पक्ष अधिकतम लचक रहन तयार रहेको
नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल