राजनीति

३०१औँ पृथ्वी जयन्ती मनाइयो

    प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस बुधबार बिभिन्न कार्यक्रम गरी मनाइएको छ । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिन् । त्यस्तै