राजनीति

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजबाट सुनुवाइ हुँदै

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजबाट सुनुवाइ हुँदैछ । लामिछानेको मुद्वामा संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । अमेरिकाको नागरिकता लिएपछि निष्क्रिय भइसकेको उनको नागरिकतालाई पुन: पक्रिया नपु¥याई प्रयोग गरेको भन्दै अदालतमा मुद्दा दर्ता भएको थियो