म गठबन्धनको सर्वसम्मत उम्मेदवार हुँ : रामसहाय यादव
उपराष्ट्रपतिको चुनावी मैदानमा रहेका जसपाका रामसहायप्रसाद यादवले गठबन्धनबाट सर्वसम्मत उम्मेदवार आफू भएको बताएका छन् । जारी मतदान प्रक्रियामा भोट हालेर निस्किँदै गर्दा उनले गठबन्धनका सबै मतदाताले मत दिएर जिताउनेमा आशा जनाए । १० दलीय गठबन्धन भित्रैबाट उपराष्ट्रपतिमा रामसहायसहित