राजनीति

उपेन्द्र सरकारमा नजाने, एक मन्त्रालय तीन आकांक्षी

    जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री नपठाउँदा सरकारले पूर्णता पाउन सकेको छैन । दश पटक मन्त्रिपरिषद् विस्तार गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म सरकारलाई पूर्णता दिन नसकेका हुन् । जसपाले आफ्नो भागमा परेको दुईमध्ये