बिचौलियाको इन्ट्रेस्टमा बजेट बन्नु ठूलो दुर्भाग्यपूर्ण- पदम गिरी
नेकपा (एमाले) का सांसद पदम गिरीले जनताको रगत र पसीनाले जम्मा भएको करमा लुट मच्चाउने काम भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको सुरूमै बोल्दै गिरीले अघिल्लो पटक बिचौलियामार्फत करका दर हेरफेर भएकामा यो पटक पनि मध्यरातमा