भारतले सांस्कृतिक नक्शा राख्न पाउने नेपालले किन नपाउने : रघुजी पन्त
नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले सांस्कृतिक र ऐतिहासिकको नाममा नेपालसहित अन्य देशको भू–भाग समेटेर ‘अखण्ड भारत’को नक्शा उसको संसदमा राख्न पाउने तर नेपालले ग्रेटर नेपालको नक्शा किन राख्न नपाउने भनेर प्रश्न गरेका छन् । आज बसेको प्रतिनिधि