प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेद्धारा प्रतिनिधिसभा बैठक अवरोध



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । संसद सुरू हुना साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले उठेर विरोध गरेको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेका सांसद रघुजी पन्तलाई बोल्न समय दिएका थिए ।

सांसद पन्तले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको स्वाभिमानमा ठेस लागेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए । पन्त बोलिसकेपछि सभामुखले बस्न आग्रह गर्दा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेरै विरोध गरिरहेपछि बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...