प्रधानमन्त्रीको अभिव्यक्ति लाचारी, आत्मसमर्पणवादको भद्दा नमुना : राजेन्द्र गौतम



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो अभिव्यक्ति लाचारी र आत्मसमर्पणवादको भद्दा नमुना भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ ।

यसैबीच गौतमले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । प्रचण्डको अभिव्यक्तिले सार्वभौम जनताको मतको खिल्ली उठाएको उनले लेखेका छन् । मालिकप्रति स्पष्ट भक्ति, प्रधानमन्त्रीको लाचारी, आत्मसमर्पणवादको भद्वा नमुना । यो सरकारको चावी कहाँ रहेछ । सार्वभौम जनताको मतको खिल्ली उठाइयो । संविधान र, संसदको माखोल उठाइयो । धन्य ।,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

भोटेकोशीको बाढीमा अहिलेसम्म ९०३ जनाको शव भेटियो, ४२२७ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ...

भोटेकोशी बाढीमा एक हजार पाँचसयभन्दा बढी बेपत्ता

  भोटेकोशी बाढीमा परेर हराएको जनाउँदै आइतबारसम्म एक हजार पाँचसयभन्दा बढी व्यक्तिको परिवारको...