रास्वपा रुपन्देहीको विवाद, कुटपिट र सदस्यता खारेजी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा विवाद देखिएको छ । पार्टीको संस्थापन पक्षले विधानको कुरा उठाउने नेताको सदस्यता खारेजी र कुटपिट गरेको भन्दै अर्को पक्षले विरोध जनाएको छ । पार्टीको र्यापिड एक्सन टिम सैनामैना नगर संयोजक दामोदर खत्रीले विधान