प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति चाहिन्छ भन्नेमा राष्ट्रिय सहमति भइसकेको दाबी गरेको छ । छानबिन समितिको आवश्यकताबारे सदनमा जाँच गर्न आग्रह गरे । उच्चस्तरीय समिति गठन गर्नको लागि पार्टीले ह्वीप नलगाइ
नेकपा एमालेको २०७१ सालमा भएको ९ औँ महाधिवेशन केपी शर्मा ओली र माधव नेपालको शक्ति हाराहारीकै अवस्थामा थियो