प्रचण्ड सरकारको आयु बढीमा २ महिना : एमाले उपाध्यक्ष पाण्डे
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सरकारको आयु मंसिरसम्म मात्रै भएको टिप्पणी गरेका छन् । कोशीमा भएको नयाँ सत्ता समीकरणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु बढीमा २ महिना रहेको उनको भनाई छ । रामेछाप काठमाडौं सम्पर्क मञ्चको