यो सरकार आफैँ ढल्न सक्छ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि बेला आफैँ ढल्न सक्ने बताएका छन् । ‘समृद्विका लागि संकल्प यात्रा’ का क्रममा डडेल्धुरा पुगेका अध्यक्ष ओलीले डडेल्धुरामा आयोजित आमसभामा वर्तमान सरकार गठबन्धनको छेस्काले अड्किएको भएकाले कुनै पनि बेला आफैँ ढल्न सक्ने बताएका हुन् ।

‘यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो,’ ओलीले भने । गठबन्धन सरकारको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम नभएको टिप्पणी गरे । अर्को प्रशंगमा ओलीले कांग्रेस प्रचण्डपथको भरिया बनेको आरोपसमेत लगाए । नेपाली जनताका बीचमा द्वन्द्व मच्याउन खोज्नेहरुले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...