नेकपा एमाले संखुवासभा अध्यक्षमा खड्गबहादुर सर्वसम्मत



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले संखुवासभा जिल्ला कमिटीको अध्यक्षमा खड्गबहादुर राई सर्वसम्मत भएका छन् । जिल्ला कमिटीको नवौं अधिवेशनबाट अध्यक्षमा राई सर्वसम्मत चयन भएका हुन् । एमालेका स्थायी कमिटी सदस्य शेरधन राईका अनुसार अन्य पदाधिकारी र सदस्यमा भने मतदानको तयारी भइरहेको छ ।
नेकपा एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य शेरधन राई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य जीवन घिमिरे, तुलसी न्यौपानेलगायतका नेता अधिवेशनमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...