राजनीति

प्रधानमन्त्री प्रचण्डलाई भेटे भारतीय विदेशमन्त्री जयशंकरले

    नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जयशंकरले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । राष्ट्रपतिसँग शीतल निवासमा भेट गरेका जयशंकरले त्यसपछि प्रधानमन्त्री प्रचण्डसँग भेटेका हुन् । आज बिहान १०