राजनीति

प्रचण्डकै सरकारमा सहभागी हुन एमाले र रास्वपा तयार

    कांग्रेस-माओवादीसहितको सत्तारुढ गठबन्धन दुर्घटनामा परेको छ । प्रचण्डकै नेतृत्वको सरकारमा एमाले सहितका दलहरु सहभागी हुने भएका छन् । हिजो बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरणको प्रस्ताव राखेका थिए । त्यसमा एमाले, रास्वपा लगायतका दलहरु