राजनीति

मन्त्रिपरिषद हेरफेर गर्ने तयारी, भुसाल र ज्वालाको पद धरापमा

    राष्ट्रिय सभा निर्वाचन सकिएसँगै संघीय सरकारमा रहेका मन्त्रीहरुको हेरफेर हुनसक्ने संकेत देखिएको छ । केही मन्त्रीहरुको कार्य क्षमतामाथि पटक पटक प्रश्न उठेपछि मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबमा पर्नुभएको छ । १० पुसमा तेस्रो कार्यकालको एक