राजनीति

एमाले अध्यक्ष ओली शाली नदीमा

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शाली नदी पुग्नुभएको छ । स्वास्थानी माताको दर्शन गर्न अध्यक्ष ओली शाली नदी पुग्नुभएको हो ।