राजनीति

एमाले अध्यक्ष ओली इलाम जाँदै

    नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्ती केपी शर्मा ओली आज मंगलबार इलाम जाँदै हुनुहुन्छ । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले आफू इलाम जान लागेको जानकारी दिनुभएको हो । अध्यक्ष ओलीले आजको बसाइ इलाममा हुने उल्लेख गर्नुभएको छ