राजनीति

एमालेमा यी नेतालाई तोक्यो प्रदेश संयोजक

    नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिप लेखराज भट्टले बताए ।   यस्तो छ जिम्मेवारी बाँडफाँट १. कोशी- शेरधन राई २. मधेश- लीलानाथ श्रेष्ठ ३.