एमालेमा यी नेतालाई तोक्यो प्रदेश संयोजक



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिप लेखराज भट्टले बताए ।

 

यस्तो छ जिम्मेवारी बाँडफाँट

१. कोशी- शेरधन राई

२. मधेश- लीलानाथ श्रेष्ठ

३. बागमती- महेश बस्नेत

४. राजधानी -डा. राजन भट्टराई

५. गण्डकी -खगराज अधिकारी

६. कर्णाली -यामलाल कँडेल

७. सुदूरपश्चिम -गणेश ठगुन्ना

८. संगठन विभाग- भानुभक्त ढकाल

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...