पशुपतिमा जतिसुकै धूप अक्षता गरे पनि सरकार ढल्दैन : प्रमुख सचेतक बर्तौँला
नेपाली कांग्रेसका महामन्त्री गगन थापालेलाई नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले पशुपतिमा जतिसुकै धूप अक्षता गरे पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नढल्ने जवाफ दिएका छन् ।प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफलको क्रममा महामन्त्री थापाले धेरै आलोचना गर्दा फेरि बजेट