राजनीति

आफैं ब्याक भए प्रस्तावित आयुक्त कृष्णमान

    संवैधानिक परिषदबाट प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । अनुमोदन हुने  निश्चित भएपछि उनले सो पदका लागि इच्छुक नरहेको भन्दै संसदीय समितिमा निवेदन दिएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बताए । पाण्डेले निवेदनमा