राजनीति

कांग्रेसले नीति तथा कार्यक्रम पेस गर्न दिने

     प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । सिंहदरबारमा जारी संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ ।नीति कार्यक्रम प्रस्तुतपछिको संसदीय कारबाहीमा भने अवरोध गर्ने रणनीतिमा छलफल भइरहेको एक सांसदले जानकारी दिए ।