राजनीति

९ सय लाई विप्लवको चिठी– उम्मेद्वारी फिर्ता गर, नत्र…

काठमाडाैं । चुनाब हुने मिती नजिकिदै गर्दा विप्लप माओबादीले आतंक शृजना गरेको छ। नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धमाधम उम्मेद्वारलाई चिठी काटेको छ। रुपन्देही, नबलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीका करिव ९ सय उम्मेद्वारलाई चिठी काटिएको पार्टीले जनाएको