राजनीति

छानबिन समितिको कार्यादेशमा ४ बुँदे सहमति

    सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटेको छ । कानून मन्त्रालयमा बसेको कार्यंदलको बैठकमा टीओआरमा सहमति जुटेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । बैठकमा सहभागी एक सदस्यका अनुसार कार्यदलका