तरकारीवालीसँग भोट माग्दै : मतदातासँग सेल्फी खिच्दै रामवीरको घरदैलो
मंगलबारको झुल्के घाँमसँगै असन, इन्द्रचोक र क्षेत्रपाटी भर्खर जागा बन्दै थिए । असन, इन्द्रचोक र क्षेत्रपाटीसँगै जोडिएकोे ठमेल त रातभरी जागा नै थियो । पर्यटकहरु हाइ काट्दै भर्खर सडकमा निस्किदै थिए । राजधानीकै सबै भन्दा चर्चामा रहेको अशनका तरकारी पसलेहरु