डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाइएको हो । पार्टी सभापति रवि लामिछानेविरूद्व अदालतमा मुद्दा अगाडि बढेपछि रास्वपाले सचिवालय बैठक बोलाएको हो । बैठकमा पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ । रास्वपाले उपसभापति डीपी आर्याललाई कार्यवाहक सभापति तोक्ने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...