राजनीति

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम र मन्त्रालय टुंग्याएको छ ।निवर्तमान मन्त्री प्रकाश श्रेष्ठले यो पटक कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाउने भएका छ्न् । यसअघिको सरकारमा उनको जिम्मेवारीमा रहेको उद्योग, वाणिज्य, भूमि