राजनीति

नेपालबाट मधेशलाई विभाजित गरेर भारतमा गाभ्नु पर्छ भन्ने सिके राउतलाई प्रहरीले समातेर हान्यो कोर्रा

निर्वाचन बहिष्कारको घोषणा गरेका सिके राउत धनुषाबाट पक्राउ परेका छन्। केहीबेरअघि उनलाई धनुषाबाट नियन्त्रणमा लिएको एसपी चक्रबहादुर सिंहले बताए। मधेसलाई अलग राज्य बनाउनुपर्ने माग राख्दै अभियान चलाएका राउत तराईका विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधिमा संलग्न थिए। उनले सिरहा, सप्तरी, धनुषा