राजनीति

राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता, अध्यादेशबारे भयो छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता भएको छ । भेटवार्ताका लागि प्रचण्ड बिहान ९ बजे शितल निवास पुगेका हुन् । राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका