राजनीति

एमाले सांसदलाई हृदयघात

प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट स्याङ्जा क्षेत्र नं १ मा निर्वाचित नारायणप्रसाद मरासिनीलाई हृदयघात भएको छ । बुधबार दिउँसो हृदयघात भएपछि उनलाई पोखरास्थित मणिपाल अस्पताल लगिएको थियो। सामान्य उपचारपछि मरासिनीलाई बिहीबार बिहान हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । मरासिनीको काठमाडौ बाँसबारीस्थित गंगालाल