राजनीति

भारतलाई खुसी पार्न स्वराजसँग ओलीले गरे नसोचेको सहमति,पार्टी एकता नगर्न ओलीलाई सुष्माले दिइन यस्तो मन्त्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलविद्युत आयोजनाहरु र निर्माण योजनाको ठेक्का भारतलाई दिने समझदारी गरेका छन् । दुइदिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको वान टु वान वार्तामा ओलीले आफ्नो नेतृत्वमा बन्ने नयाँ सरकारले भारतसँग