२०४८ सालमा भएको आम निर्वाचन यताका परिणामलाई केलाउने हो भने ताप्लेजुङलाई एमालेको ‘लाल किल्ला’ भन्दा पनि फरक पर्दैन। ‘अपवाद’ उम्मेदवारले मात्रै कहिलेकाहीँ एमाले बाहेकका पार्टीबाट ताप्लेजुङमा चुनाव जितेका छन्। एमालेको ‘लाल किल्ला’ का रुपमा परिचित ताप्लेजुङमा यतिबेला चुनावी माहौल तातिएको