राजनीति

मन्त्री गुप्ताले दिए पदबाट राजीनामा

    अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनी कात्तिक ९ गते मन्त्री नियुक्त भएका थिए । अमेरिका भ्रमणमा जाने विषयले मन्त्री गुप्ता विवादमा परेका थिए । विवाद बढेपछि गुप्तासँग प्रधानमन्त्री सुशीला कार्की पनि