उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले प्रधानन्यायाधिशले गलत काम गरेको आरोप लगाउँदै महाअभियोग लगाउने चेतावनी दिएका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले दुई तिहाई बहुमतको सरकारले नराम्रो काम गर्नेलाई नछोड्ने चेतावनी दिए ।
नेकपा एमालेले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारको टुंगो लगाएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम सिफारिस