राजनीति

प्रचण्डले बुहारी सहित यी पाँचजनालाई मन्त्री बनाउने निर्णय गरे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताले पनि आफ्नो तर्फबाट सरकारमा पठाउन बाँकी मन्त्रीको नाम लगभग टुंग्याएका छन्। माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा भेला भएका शीर्ष नेताले मन्त्री चयन केन्द्रित छलफलमा नामहरुको लगभग टुंगो लगाएका हुन्। अध्यक्ष दाहालले अन्तिम समयमा