प्रधानमन्त्री ओलीको भारत भ्रमण मन्त्रिपरिषदबाट अनुमोदन,को को छन भ्रमण टोलीमा
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चैत २३ देखि २५सम्म हुने प्रधानमन्त्री केपी ओलीको राष्ट्रिय भारत भ्रमण अनुमोदन गरेको छ । प्रधानमन्त्रीसँग भारत भ्रमणमा सरकारका तीन जना मन्त्री पनि सहभागि हुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री ओलीको राष्ट्रिय