शेरबहादुर संग रामचन्द मिले,मधेशको मसिहा भन्ने बिमलेन्द्र निधीलाई यसरी निले
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक भोलि विहान ११ बजेबाट सुरु हुँदैछ । उक्त बैठकले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको बारेमा गम्भिर समिक्षा गर्नुको साथसाथै रिक्त रहेका पदाधिकारीहरुको समेत मनोनित गर्ने बुझिएको छ । सभापति शेरबहादुर देउवाले पदाधिकारी नियुक्त गर्ने तयारी समेत