राजनीति

शेरबहादुर देउवा र रामचन्द्र पौडेल बिच भनाभन, ९ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेन

शेरबहादुर देउवा र रामचन्द्र पौडेल बिच भनाभन भएपछि  विहान ९ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अझैसम्म सुरु हुन सकेको छैन । महामन्त्री शशांक कोइरालाले चुनावी समिक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले बोलेर