राजनीति

अब देश प्रत्यक्ष निवार्चित कार्यकारी राष्ट्रपतीमा जान्छ, मलाई प्रधानमन्त्री होईन कार्यकारी राष्ट्रपती बन्ने मन छ प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालमा पनि प्रत्यक्ष निवार्चित कार्यकारी राष्ट्रपतीका विषयमा शिर्ष नेताहरु बीच सहमतिको संकेत देखिएको बताएका छन्।  अब देश प्रत्यक्ष निवार्चित कार्यकारी राष्ट्रपतीमा जान्छ, मलाई प्रधानमन्त्री होईन कार्यकारी राष्ट्रपती बन्ने  मन छ प्रचण्डले भन्नुभयो । नेपाल