राजनीति

ओलीलाई एक्ल्याउन प्रचण्डले जाल सहितको यस्तो तुरुप फ्याके,यी एक जना बाहेक अरु सबै प्रचण्डको पक्षमा

नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक गुटले तिब्रता लिएको छ । यसरी बनेको गुटसँगै नेपाल कम्युनिष्ट पार्टी भित्र खैलाबैला सृजना भएको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शाषन प्रणालीबारे ओली र प्रचण्डको एकमत